निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक काठमाडौं।अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ।प्रतिनिधि सभाको बैठक २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ।निर्वाचन आयोगले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ।शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता ११ बालबालिकाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्