गाँजा खेती खुला गर्ने बारे अध्ययन गर्दै सरकार
काठमाडौं। सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ। गगन थापा एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जानकारी दिनु पर्ने बताएका छन्।सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ।ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका(७ फूलबारी टोल बस्ने ९३वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ। आज सुनको मूल्य प्रतितोला ९६५०० रुपौयाँ कायम रहेको छ।
प्रतिक्रिया दिनुहोस्