दुर्गा आधारभूत विद्यालयमा एक जना मात्र विद्यार्थी
काठमाडौं।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित कक्षा ३ सम्म पढाइ हुने दुर्गा आधारभूत विद्यालयमा एक जना मात्रै विद्यार्थी छन्।लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशसभा संसदीय दलको बैठक बस्ने भएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ।
प्रतिक्रिया दिनुहोस्