अबदेखी कुष्ठरोगको उपचार टेकु अस्पतालमा हुने
काठमाडौं।एमाले संसद बैठक बहिस्कार गरेको छ।काठमाडौंबाट ५० केजी हेरोइन बरामद गरिएको छ।अबदेखी कुष्ठरोगको उपचार टेकु अस्पतालमै हुने भएको छ।ट्याक्टरको ठक्करबाट झापामा १ जना युवकको मृत्यु भएको छ र प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक गरिएको छ।
प्रतिक्रिया दिनुहोस्