नेपालमा पनि भेटिए ‘मंकीपक्स’का शंकास्पद बिरामी काठमाडौं।नेपालमा पनि ‘मंकीपक्स’का शंकास्पद बिरामी भेटिएको छ।अमेरिकाको एसपीपीमा नेपाल संलग्न नभएको गृहमन्त्री बालकृष्ण खाणको भनाई।नेप्से परिसूचक आज १२.५७ अंकले बढेको छ।चितवनमा बाघ धपाउन ५ राउन्ड हवाईफायर चलाइएको छ र ५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्