राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने काठमाडौं।अबदेखी टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने भएको छ।बाँकेमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवैध लागू औषधसहित १ जना पक्राउ परेका छन्।अबदेखी मनाङमा पनि विद्युतीय राहदानी वितरण सुरु गरिएको छ।आजदेखि सेयर कारोबार शुक्रबार पनि हुने भएको छ र एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालद्वारा भुटान ५० रनले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्