पाल्पा–बुटवल सडकखण्डमा टिपर चलाउन रोक काठमाडौं।एमालेकाले आज राष्ट्रियसभाको बैठकमा पनि अवरोध कायम राखेको छ।प्रतिनिधिसभामा आज तीन वटा विधेयक पेश भएका छन्।दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।पाल्पा–बुटवल सडकखण्डमा साउन महिना भरि टिपर चलाउन रोक लगाइएको छ र आज ७.५७ अंकले नेप्से परिसूचक घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्