असार ९ देखि बालबालिकालाई फाइजर खोप दिइने
काठमाडौं। प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा विधेयक स्वीकृत गरेको छ। प्रहरीले गंगोबुबाट हिउँ चितुवाको छालासहित ३ जना पक्राउ गरेको छ। असार ९ देखि बालबालिकालाई फाइजर खोप दिइने भएको छ। पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरिएको छ।
प्रतिक्रिया दिनुहोस्