धादिङमा किसानहरुले गरे रासायनिक मल कब्जा
काठमाडौं।भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।नेपालमा आज थप १४ जनामा कोरोना पुष्टि हुँदा ११ जना निको भएका छन्। महिला उत्पीडनविरुद्ध माइतीघरमा खबरदारी आन्दोलनमा युवाहरु उत्रिएका छन्।धादिङमा किसानहरुले २ ट्रक रासायनिक मल कब्जा गरेका छन् र जारी एसीसी टी–२० च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालद्वारा कुवेत २५ रनले पराजित।
प्रतिक्रिया दिनुहोस्