काठमाडौं महानगरमा शनिबार पनि कर कार्यालय खुल्ने काठमाडौं। काठमाडौं महानगरले शनिबार पनि कर कार्याल्य खुला राख्ने भएको छ। पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जना निको भएका छन्। पर्यटन मन्त्रीविरुद्ध संसदीय समितिमा उजुरी दर्ता गरिएको छ। काठमाडौं कल सेन्टरबाट अमेरिकामा ठगी गर्ने ११ जना पक्राउ पक्राउ परेका छन्। तीनकुनेमा भइरहेको अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्