सार्वजनिक यातायातको भाडामा ७.७ प्रतिशतसम्म वृद्धि
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निगमसँग पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ। झापाको रतुवा खोलामा आएको बाढीले २५ घर डुबानमा परेको छ। नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलकुदलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन्। सार्वजनिक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा वृद्धि भएको छ।
प्रतिक्रिया दिनुहोस्