ग्याँसमा दुई थरीको मूल्य निर्धारण गर्ने सरकारको तयारी काठमाडौं।सरकारले ग्याँसको मूल्य औद्योगिक प्रयोजनका लागि छुट्टै र घरायसी प्रयोजनको लागि छुट्टै निर्धारण गर्ने तयारी गरेको छ। प्रतिनिधिसभामा आर्थिक विधेयक २०७९ बहुमतले पारित भएको छ। नक्कली जारको पानी बेच्ने २ जनालाई पक्राउ गरेको छ। बागमती प्रदेशमा चैतसम्म अनिवार्य रुपमा पठाओ, टुटल जस्ता ‘राइड सेयर’ दर्ता गर्नुपर्ने भएको छ। सिरहामा लागूऔषध र नगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्