रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको नयाँ पार्टी घोषणा गरे काठमाडौं। रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको नयाँ पार्टी घोषणा गरेका छन्। बुधबारदेखि वायु सेवा सञ्चालक संघले नियमित उडान नगर्ने निर्णय गरेको छ। हिमालयन हाइड्रोपावरको आईपीओ असार १५ गते निष्काशन हुने भएको छ। नयाँ औषधि दर्ता गर्न ५८ वटा विदेशी कम्पनीले अनुमति पाएका छन्। काठमाडौंको पुरानो बानेश्वरबाट मूल्यवृद्धिको विरोध गर्ने ८ जना लाई प्रहरीले पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्