बाह्रबिसेले दियो नगरसभा भएको खुसीमा सार्वजनिक बिदा काठमाडौं। नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ। गण्डकी प्रदेशले ४१ शिक्षकको बढुवा गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस विभिन्न कार्यक्रम मनाइँदै छ। चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ। मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्