महंगीविरुद्ध एमालेको संगठनले सडक आन्दोलन गर्ने काठमाडौं।नेकपा एमालेको जनसंगठनहरुले महंगी र कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन्।भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसद्हरुको माग।आज नेप्से परिसूचक ४५ अंकले घटेको छ। सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु संक्रमण देखिएको छ र फिफा वरीयतामा नेपाल आठ स्थान तल झरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्