वीरेन्द्रनगर ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा
काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरलाई ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा गरिएको छ। चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन्। बीमा समितिले २२ कम्पनीलाई जरिवाना तिराउने भएको छ। जापानको टोकियोमा खोलाले बगाएर २ बालकको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्