पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन
काठमाडौं। संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ। नेपालका ११ जिल्लामा कोरोना संक्रमित देखिएको छ। ललितपुर महानगरले वैकल्पिक ल्यान्डफिलको अध्ययन गर्ने भएको छ। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ुप्रचण्डु इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। टिकापुरबाट खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्