पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्ता गठबन्धनमा सहमति काठमाडौं।पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्ता गठबन्धन बिचमा सहमति भउको छ।मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग गरेका छन्।कपिलवस्तुमा बस दुर्घटना हुँदा ८ जना घाइते हुन पुगेका छन्।दार्जीलिङसँग जोडिएका नेपालका नाका सिल गरिएको छ र एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्