शङ्खरापुर नगरपलिकाले निःशुल्क एम्बुलेन्स सुविधा दिने काठमाडौं।झापामा बंगुरमा अफ्रिकन स्वाइन फिवर देखिएको छ।शङ्खरापुर नगरपलिकाले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको छ।काठमाडौंको नेपालटारमा एक महिला मृत फेला परेकी छन्।कैलालीमा भन्सार छली गरी ल्याइएको सामान बरामद भएको छ र शनिवार सम्पन्न मैत्रीपूर्ण खेलमा संकटा क्लब माथि एनआरटी क्लब ३–२ गोल अन्तरले जित निकाल्न सफल।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्