सरकारले यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशतले घट्यो काठमाडौं।सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशतले घटाएको छ।हैजा फैलिएपछि ललितपुर महानगरमा पानीपुरी बेच्न रोक लगाइएको छ।नेपाली बजारमा आइतवार सुनको मूल्य ९७,३०० रुपैयाँ कायम भएको छ।एघार महिनामा नेपालमा १६ अर्ब बढीको फलफूल भित्रिएको छ र पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्