काठमाडौं उपत्यकाका ९ ठाउँमा देखियो हैजा
काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाटनै नागरिकता विधेयक पार्ने तयारी भइरहेको बताएका छन्।आईतवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको पनि जिकिर गरेका छन्।उनले संसदले जनताका कुरालाई आत्मसाथ गर्नसक्नु नै सफलता हुने पनि बताए।
प्रतिक्रिया दिनुहोस्