रामकुमारी झाँक्रीले दिइन् मन्त्री पदबाट राजीनामा काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकि छन्। लोक सेवा विधेयक संसदबाट पारित भएको छ। २१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १७ जना निको भएका छन्। इलाममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। पहिरोको कारण बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्