एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै काठमाडौं।संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन्।एकीकृत समाजवादीले आलेसहित चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ टिम पठाएको छ।त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्