मोरङमा ८ किलो गाँजासहित तीन जना पक्राउ काठमाडौं।एमालेका सांसदले राष्ट्रियसभाको बैठक बहिष्कार गरेका छन्।नेप्से परिसूचक २३.८५ अंङ्कले घटेको छ।नेपालमा थप ४१ जनामा कोरोना पुष्टि हुँदा २० जना निको भएका छन्। मोरङमा ८ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् र एनआरटी क्लबले मलेसियामा टीवाईटी कप खेल्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्