मनाङमा गाउँ जोगाउन मर्स्याङ्दी नदीमा तटबन्ध काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा रहेको छ। नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ। स्वतन्त्र उम्मेदवारहरूले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन्। हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ। क्यानडामा हुन लागेको २ एक दिवसीय सिरिज खेल्न जान लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्