अमेरिकामा ट्रकभित्र निस्सासिएर ४६ जनाले ज्यान गुमाए काठमाडौं।कोरिया भाषामा मागभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन्।अधिकांश उम्मेदवारले अझै सम्म चुनावी खर्चको विवरण बुझाएनन्।पोखरा माहानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने भएको छ।ललितपुरबाट पेस्तोल र गोलीसहित १ जना पक्राउ परेका छन् र अमेरिकाको टेक्सासमा ट्रकभित्र निस्सासिएर ४६ जना आप्रवासीले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्