चट्याङ लागेर देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु काठमाडौं। श्रीलंकाले १४ दिन पेट्रोल बेच्न प्रतिबन्ध लगाएको छ। मंगलबार र बुधबार बञ्चरेडाँडामा फोहोर नलगिने भएको छ। ४४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १७ जना निको भए। चट्याङ लागेर देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ। मोरङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्