देशभर चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु
काठमाडौं। विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ। चट्याङ लागेर देशभरि एकैदिन ७ जनाको मृत्यु भएको छ। हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।अविरल वर्षासँगै आएको पहिरोका कारण १२ जिल्लामा सडक अवरुद्ध भएको छ। बलात्कारको अभियोगमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्