उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि काठमाडौं। काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने भएको छ। विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संसदमा एक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ। बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्