सरकारले आयाल निगमलाई आठ अर्ब रुपैयाँ दिने
काठमाडौं।सरकारले आयाल निगमलाई आठ अर्ब रुपैयाँ दिने भएको छ।पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रधानमन्त्री शेर बहादुर देउवाको भनाई।विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् र अबदेखी यति एयरलान्यसको टिकट भाइबरबाटै बुक गर्न सकिने भएको छ।
प्रतिक्रिया दिनुहोस्