लुम्बिनी प्रदेशले स्थानीय रक्सीलाई कानुनी मान्यता दिने काठमाडौं। लुम्बिनी प्रदेशले स्थानीय रक्सीलाई कानुनी मान्यता दिने निर्णय गरेको छ। निर्वाचन आयोगले सरकारसँग विद्युतीय मतदान मेसिनको व्यवस्था मिलाउन आग्रह गरेको छ। ५५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १७ जना निको भए। बनेपामा अस्पतालका कर्मचारीलाई लिएर जाँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। कांग्रेसले असार २७ गते बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्