गोरखामा जिल्ला अदालतको कर्मचारी घुससहित पक्राउ काठमाडौं।एमालेका सांसदहरुले राष्ट्रियसभा बैठक बहिस्कार गरेका छन्।गोरखामा जिल्ला अदालतको कर्मचारी घुससहित पक्राउ परेका छन्।रौतहटमा सूचना नदिने कार्यालय प्रमुखलाई जरिवाना गराइएको छ।शुक्रवार सुनको मूल्य ९७,२०० रुपैयाँ कायम भएको छ र फिफाले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्