भारतद्वारा एम्बुलेन्स र विद्यालय बस उपहार काठमाडौं। भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ। नेपाली विद्यार्थीहरु जुलाई ५ चीन फर्कन पाउने भएका छन्। यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्