कतारी राजदूतले अर्थमन्त्री शर्मालाई विश्वकप हेर्न आउन दिए निम्तो काठमाडौं।सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। नेपालमा कोरोना भाइरसको संक्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको छ।सन् २०२२ को जुनमा झण्डै ४७ हजार पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। कतारी राजदूतले अर्थमन्त्री शर्मालाई विश्वकप हेर्न आउन निम्तो दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्