काठमाडौं महानगरले शिक्षाको बजेट ३ गुणा बढायो काठमाडौं।नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सोमवार साढे ४ बजे हुने भएको छ।काठमाडौं महानगरले शिक्षाको बजेट ३ गुणा बढाएको छ।डोटीका ४ पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ।भिमादमा बाढीले १०० बढी घरधुरी जोखिममा परेका छन् र इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्