लोसपाद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध
काठमाडौं।हेटौंडाको प्रस्तावित नीति,कार्यक्रम र बजेट पारित भएको छ।लोसपाले सोमवार बसेको मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।बाँकेमा साढे तीन किलो अफिमसहित २ जना पक्राउ परेका छन्।काठमाडौंमा रहेको भारतीय दूतावासभित्र एक सुरक्षा गार्डको मृत्यु भएो छ र नेप्से परिसूचक ९.७५ अंकले घटेको छ।
प्रतिक्रिया दिनुहोस्