पेट्रोल वितरणमा कोटा तोक्ने आयल निगमको प्रस्ताव काठमाडौं। मधेस प्रदेशका ८ वटै जिल्लामा घर घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप लगाइएको छ। नेपाल आयल निगमले तेल वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ।क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइलले काठमाडौं–बैङ्कक उडान सुरू गरेको छ।पछिल्लो २४ घन्टामा देशभर थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्