भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हँदै काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हुने भएको छ। एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। प्युठानमा चट्याङग लागेर २ जनाको मृत्यु र ९ जना घाइते भएका छन्। पहिरोका कारण बेनीमालढुंगा सडकखण्ड अवरुद्ध भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्