रामेछापमा बस दुर्घटनाःहालसम्म पूर्ण विवरण आउन बाँकी काठमाडौं।रामेछापमा बस दुर्घटना हुँदा हालसम्म पूर्ण विवरण आउन बाँकी रहेको छ।साउनदेखि लाइसेन्सको ट्रायल चितवनबाट पनि हुने व्यवस्था लागू हुने भएको छ।राप्ती हाइड्रोको आइपीओ असार २९ गते खुल्दै छ।काठमाडौँमा थप २ जनामा हैजा संक्रमण देखियो,योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् र क्यनडासँग नेपालले पहिलो एकदिवसीय खेल खेल्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्