नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।निर्वाचन आयोगले मंसिर २ अथवा ५ गते संघीय र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ।वा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ।कक्षा १२को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ।क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल खेल्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्