गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते काठमाडौं।अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। स्थानीय तहको निर्वाचनका दिन विवादका कारण मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार मतदान हुने भएको छ।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्। गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेमा वुधबार दिउँसो बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्