आम निर्वाचन मंसिर २ गते गर्न निर्वाचन आयोगको प्रस्ताव काठमाडौं। निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ। पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्