नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै काठमाडौं।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहीवार बस्दै छ।चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते भएका छन्।साझाका विद्युतीय बस बिहिवारबाट सञ्चालनमा आउँदै छन्।बाजुराको बुढीगंगामा रद्द स्थानीय चुनावको मतदान आज हँदै छ र विराटनगर बसपार्कको प्रतीक्षालयमा एक पुरुषको शव भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्