दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित काठमाडौं।सरकारले सदनबाट बिहीबार नागरिकता विधेयक फिर्ता लिने भएको छ।नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४,६०० रुपैयाँ कायम भएको छ।बारामा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन्।खोटाङमा चट्याङले इन्टरनेट र इ–पासपोर्ट सेवा अवरुद्ध भएको छ र दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्