धरानका मेयरले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने काठमाडौं।वाग्मती प्रदेशसभाको बैठक असार २९ गतेलाई बोलाइएको छ।धरानका मेयर हर्क साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने घोषण गरेका छन्।भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।सुदूरपश्चिममा अवरुद्ध विद्युतीय राहदानी सेवा पुन सञ्चालनमा आएको छ र मौसम पूर्वानुमानका अनुसार शुक्रबार देशमा विभिन्न ठाउँहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्