बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना सुरु बाठमाडौं। बाजुराको बूढीगंगा नगरपालिकामा वैशाख ३० गते रद्द भएको स्थानिय चुनाबको हिजो सम्पन्न मतदानको मतगणना सुरु भएको छ।गोली लागी घाएते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अवस्था गम्भीर रहेको छ।टीकापुर नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ।नेपालस् बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ९४,६०० रुपैयाँ कायम भएको छ र सिन्धुलीमा १ लाख ८८ हजार सहित जुवातास खेलिरहेका ७ जुवाडे पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्