नागरिकता सम्बन्धी विधेयक संसदबाट फिर्ता काठमाडौं। नागरिकता सम्बन्धी विधेयक संसदबाट फिर्ता भएको छ। नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ। अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन थालिने भएको छ। आइसिसी टी(२० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ सुरू भएको छ। त्रिभुवन विश्वविद्यालयले असार २२ ९गत बुधबार० मा बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा रद्द गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्