मौसम पूर्वानुमान : हल्का वर्षाको सम्भावना काठमाडौं। आज देशका विभिन्न स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। संखुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पहिरोले अवरुद्ध मुग्लिन–पोखरा राजमार्ग चार घण्टापछि पुनः सञ्चालन भएको छ। माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्