मुस्लिम समुदायमा आइतबार बकर ईद मनाइँदै काठमाडौं।मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आइतबार मनाइँदै छ।नेपाली काँग्रेसको पदाधिकारी बैठक दिउँसो बस्दै छ।दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी परेका छन्।सीपीसीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै छन् र डोटीमा प्रशिक्षणको क्रममा प्रशिक्षार्थी प्रहरीको तालिम केन्द्रमै मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्