काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि देखियो समस्या काठमाडौं।नेपालमा थप १२१ जनामा कोरोना पुष्टि हुँदा ३ जना निको भएका छन्।चितवनमा बस मर्मत गर्ने क्रममा किचि एर १ जनाको मृत्यु हुन पुगेको छ।बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ। मकवानपुरमा राजस्व नबुझाउने ५ वटा क्रसर उद्योगमा तालाबन्दी गरिएको छ र साउनको पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने निर्णय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्